पर्शुराम काफ्ले
पर्शुराम काफ्ले नयाँ पत्रिका दैनिकका परराष्ट्र तथा रक्षा मामिला सम्बन्धी विशेष संबाददाता हुन् ।
सरकारको प्राथमिकतामा छिमेक सम्बन्ध, चीन जाँदै परराष्ट्रमन्त्री खनाल
भारतको औपचारिक भ्रमणबाट फर्केको एक सातापछि परराष्ट्रमन्त्री शिशिर खनाल उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले ३१ जेठदेखि ३ असार…
२१ हप्ता अघि
सर्वदलीय बैठक : भारत भ्रमण र संसद् सञ्चालन एजेन्डामा केन्द्रित
विपक्षी नेताको प्रश्न, लामिछानेको उत्तरमा सकियो बैठक
२१ हप्ता अघि
दिल्लीबाट फर्किए परराष्ट्रमन्त्री : ‘भारत भ्रमण उपलब्धिमूलक’
भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल समकक्षी डा. जयशंकरसँग दुई देशका सबै मुद्दामा सघन छलफल गरेर आइतबार स्वदेश फर्केका छन् । खनालले समकक्षी जय…
२१ हप्ता अघि
दिल्लीमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय वार्तामा सहमति : दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने, काठमाडौंमा परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्ने
रास्वपा सभापति रवि लामिछाने फर्किएकै दिन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ ।…
२२ हप्ता अघि