कृष्ण रिजाल

कृष्ण रिजाल

राजस्वको संशोधित लक्ष्य पनि भेट्टाउन मुस्किल

राजस्वको संशोधित लक्ष्य पनि भेट्टाउन मुस्किल

सरकारले यो वर्ष ११ खर्ब ५२ अर्ब राजस्व संकलन गर्ने संशोधित लक्ष्य लिएको छ, यो लक्ष्य भेट्न एक सातामा झन्डै दुई खर्ब राजस्व उठाउनुपर्ने देखिन्छ, आयात निरुत्साहनको नीति र कमजोर पुँजीगत खर्चका कारण अपेक्षाअनुसार राजस्व उठेन

म्याद गुज्रिएका तीन हजारभन्दा बढी आयोजनालाई एक वर्ष समय थप

म्याद गुज्रिएका तीन हजारभन्दा बढी आयोजनालाई एक वर्ष समय थप

सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधन, स्वदेशी निर्माण व्यवसायीले पाँच अर्बसम्मको ठेक्का पाउने, पाँचवटा ठेक्का पाएकाले काम नसकी थप ठेक्का नपाउने

पुँजीगत खर्च ५५ प्रतिशत हाराहारी पुग्ने

पुँजीगत खर्च ५५ प्रतिशत हाराहारी पुग्ने

आर्थिक वर्ष सकिन १२ दिन बाँकी रहँदा ४१ प्रतिशत मात्रै विकास खर्च, अघिल्लो वर्षको असारमा भएको खर्च र यो असारको हालसम्म भएको खर्च प्रवृत्तिलाई हेर्दा अब १० देखि १५ प्रतिशत मात्रै खर्च हुने आकलन

निगमलाई साढे तीन अर्ब भ्याट फिर्ता दिइँदै

निगमलाई साढे तीन अर्ब भ्याट फिर्ता दिइँदै

सरकारले नेपाल आयल निगमलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताबापत साढे तीन अर्ब रुपैयाँ दिने भएको छ । निगमले भ्याट फिर्ताबापत पाँच अर्ब रुपैयाँ पाउनुपर्ने मागदा…