सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
प्रधानमन्त्रीमातहतकै कार्यालय छैनन् प्रभावकारी
राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कामप्रति प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट
२ वर्ष अघि
नक्कली सवारी लाइसेन्स प्रकरण : विदेशी कूटनीतिज्ञहरूको विवरण फेरेरसमेत अर्कैका नाममा लाइसेन्स
लिखित र ट्रायल नै नदिएर लाइसेन्सको प्रक्रियामै संलग्न नभएका व्यक्तिहरूलाई बिचौलियाको संलग्नतामा ठुलो संख्यामा लाइसेन्स जारी गरेको भेटिएको छ । अन्य कूटनीतिक अधिक…
२ वर्ष अघि
विशेष अदालतका अधिकांश फैसलाउपर सर्वोच्चमा अख्तियारको पुनरावेदन
एक महिनामै अख्तियारद्वारा ३६ मुद्दाको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दर्ता
२ वर्ष अघि
अन्ततः हट्यो भ्रष्टाचार विधेयकमा पाँचवर्षे हदम्यादको प्रस्ताव
भ्रष्टाचार निवारण विधेयक, २०५९ मा प्रस्तावित भ्रष्टाचारमा पाँचवर्षे हदम्यादको व्यवस्था हटाउने विषय राज्य व्यवस्था तथा सुशासन समितिले टुंग्याएको छ। शुक्रबार…
२ वर्ष अघि