सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
कर्मचारीमा पेन्सन लोभ, राज्यको ढुकुटीमा भार
राजीनामा दिएको अघिल्लो जागिरलाई सेवावधिमा जोड्न ८०० कर्मचारीको निवेदन, साढे ६ सयले जोडाए सेवावधि
२८ हप्ता अघि
प्रधानमन्त्रीलाई झन्डै चार दर्जन निकायमा संरक्षकदेखि प्रमुखसम्मको बोझ
कतिपय निकाय यस्ता पनि छन्, जहाँ प्रधानमन्त्री जान नभ्याएर वर्षौँ बैठकसमेत बस्न सकेको छैन
२८ हप्ता अघि
०६३ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न बन्यो आयोग
दोस्रो चरणमा ०४६ देखि ०६२ सम्मका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने तयारी
२८ हप्ता अघि
सम्पत्ति छानबिन समिति गठनमा अलमलियो सरकार
१५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भनेको थियो, १८ दिन नाघिसक्दा पनि बनेन
२९ हप्ता अघि