राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
पक्षमा ३९, विपक्षमा १७ मत, एक सांसद तटस्थ
२ वर्ष अघि
राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता : माओवादीका दाहाल र कांग्रेसका शर्मा प्रतिस्पर्धामा
राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय …
२ वर्ष अघि
विश्वासको मतअघि नै आमने–सामने हुँदै दलहरू
बढीभन्दा बढी दलको समर्थन जुटाएर राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमार्फत गठबन्धन थप मजबुत बनाउने सत्तारूढ दलहरूको तयारी, यही निर्वाचनबाट विपक्षी गठबन्धनलाई औपचारिकता दिँदै सरकारविरोधी मोर्चा कस्ने कांग्रेसको रणनीति
२ वर्ष अघि
जीर्णोद्धारको पर्खाइमा विरासत बोकेको संसद् भवन
वि.सं. १९६५ मा बनेको पुरानोे संसद् भवनमा ०१५ सालको निर्वाचनपछि संसद् बस्न थालेको थियो । राष्ट्रिय पञ्चायत हुँदै ०६३ मा पुनस्र्थापित प्रतिनिधिसभा पनि यसै भवनमा बस्यो । राज्यले संरक्षणमा ध्यान नदिँदा इतिहास बोकेको संरचना खण्डहर बन्दै छ ।
२ वर्ष अघि