शिवहरि घिमिरे

शिवहरि घिमिरे

घिमिरे नयाँ पत्रिका दैनिकका संवाददाता हुन्। उनले सामाजिक विषयमा कलम चलाउँछन्।

स्वास्थ्य बिमालाई राष्ट्रिय परिचयपत्रसँग जोडिँदै

स्वास्थ्य बिमालाई राष्ट्रिय परिचयपत्रसँग जोडिँदै

कतिपय बिमितले बिमाको दोहोरो सुविधा तथा फरक–फरक ठाउँबाट सेवा लिएको भेटिएपछि दुरुपयोग रोक्न नवीकरण वा बिमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र बुझाउनुपर्ने व्यवस्था गरिँदै