पाँचौँपटक थपिएको म्याद सकिँदा पनि बनेन संसद् भवन
१ असोज ०७६ मा तीन वर्षभित्र निर्माण सक्ने गरी शिलान्यास, पाँचौँपटक थपिएको ठेक्काको म्याद पनि बिहीबार सकिएपछि असारसम्म म्याद थप्ने तयारी
३९ हप्ता अघि
प्रधानमन्त्री सुशीला कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग चुनावी तयारी, सरकारले गरिरहेका काम र दलहरूसँगको अपेक्षामाथि केन्द्रित रहेर छलफल गर्दै छिन्…
४० हप्ता अघि
राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४३ मतदाता
राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा हुँदै छ चुनाव, २० फागुनमा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले गर्नेछन् मनोनीत
४० हप्ता अघि
देशलाई २२ भदौतिरै फर्काउने रणनीतिमा कांग्रेस–एमाले
सरकारले चुनावको तयारी गरिरहेको वेला दुई ठुला दल संसद् पुनर्स्थापनामार्फत जेन–जी आन्दोलनपूर्वकै विरासत र शक्ति सन्तुलन फर्काउने योजनामा, विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित पूरक रिटको तयारी
४१ हप्ता अघि