• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

झलक सुवेदी

झलक सुवेदी एक लेखक, पूर्व विद्यार्थी नेता तथा माक्र्सवादी राजनीतिक कार्यकर्ता हुन् । उनी वामपन्थी विचारधाराको नेपाली भाषामा प्रकाशित मासिक पत्रिका मुल्यांकनका पूर्व सम्पादक हुन् । हाल उनी राजनीति, अर्थराजनीति र परराष्ट्र मामलामा कलम चलाउनका साथै नयाँ पत्रिका राष्ट्रिय दैनिकसँग पनि आवद्ध छन् । उनका पुस्तक ‘नेपाली विद्यार्थी आन्दोलनः आधा शताब्दी’(१९९१), ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’(२०१२), ‘भूमी, किसान र राज्य’(२०१६) र उपन्यास ‘आधा जुन’(२०१३) प्रकाशित छन् ।