मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

आमाको किरियामा बसेका तीन भाइले एक घण्टा हिँडेर मतदान गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

मुगुको खत्याड गाउँपालिकामा आमाको किरियामा बसेका तीन दाजभाइले मतदान गरेका छन् ।

खत्याड गाउँपालिका ८ सुकाढिक गाउँका कविराज, विरबहादुर र जयसुर कार्कीले एक घण्टाको उकालो हिँडेर मतदान केन्द्रमा पुगी मत दिएका हुन् ।  कबिराज कार्की नेपाल टेलिभिजन मुगु जिल्ला संवाददाता हुन् ।