Skip This
६ शव सेनाको हेलिकोप्टरबाट सम्बन्धित जिल्ला पठाइयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ शव सेनाको हेलिकोप्टरबाट सम्बन्धित जिल्ला पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ६ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ।

सामाजिक परम्पराअनुसार अन्तिम संस्कारका लागि मृतकको शवलाई मंगलबार सम्बन्धित जिल्ला पठाएको नेपाली सेनाले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालको शवगृहबाट शवयात्राले नगर परिक्रमा गरी केही शवको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। ६ शव भने सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा लगिएको हो।