मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २४ मंगलबार १४:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशी प्रदेश सभा भवनमा आगजनी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:४४:oo

प्रदर्शनकारीहरूले विराटनगरकाे देवकोटाचोकस्थित कोशी प्रदेश सभाको भवनमा आगजनी गरेका छन्। बिहानैदेखि कर्फ्यु अवज्ञा गरेर भित्र प्रवेश गर्न खोजेका प्रदर्शनकारी र प्रहरीको पटकपटक झडप भएको थियो।

प्रदर्शनकारी पहिले प्रदेश सभाको गेटमा आगजनी गरेर भित्र प्रवेश गरेका थिए। त्यसपछि प्रदेश सभाको मुख्य भवनमा आगजनी गरिदिएका थिए।