मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:१५:oo

दमकमा रहेकाे प्रधानमन्त्री केपी ओलीको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार ठुलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले आगजनी गरेका हुन्। दमक– ९ मा रहेको यो घर ओलीको भाडाको घर हो। उनी झापा आउँदा यही घरमा बस्ने गरेका छन्। 

त्यसअघि प्रदर्शनकारीले दमक नगरपालिका र कांग्रेसको नगर कमिटीको कार्यालयमा आगजनी गरेका थिए।