जेन–जी आन्दोलनकारीले सानो गौचरणमा रहेको विद्युत् विकास विभागको कार्यालय जलाइदिएका छन् । आक्रोशित उनीहरूले विभागका सबै कागजपत्र निकालेर सडकभरि असरल्ल पारिदिएका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।