मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाका दुई सांसदद्वारा राजीनामा घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १२:३o:oo

रास्वपाका दुई सांसदले राजीनामाको घोषणा गरेका छन् । ललितपुरबाट प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्की र समानुपातिकतर्फका सांसद असिम शाहले राजीनामा दिएका हुन् ।

जेन–जीको आन्दोलनलाई साथ दिन आफूहरूले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले जेलबाटै सोमबार राजीनामाका लागि तयारी अवस्थामा बस्न सांसदहरूलाई निर्देशन दिएका थिए । यसबारे पार्टीले आधिकारिक निर्णय लिनुपूर्व नै उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।