मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी प्रदर्शन : गृहमन्त्री हिँडेपछि राज्य व्यवस्था समिति बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १२:५६:oo

संघीय प्रहरी विधेयकमा साेेमबारदेखि छलफल थालेकाे राज्य व्यवस्था समितिकाे बैठक स्थगित भएकाे छ ।

सामाजिक सञ्जाल बन्दविरुद्व उत्रिएका जेन–जी युवाहरू संसद् भवन प्रवेश गर्न खाेज्दा स्थिति तनावग्रस्त भएपछि गृहमन्त्री छाेडेर हिँड्दा बैठक स्थगित भएकाे हाे ।

मन्त्री नहुँदा बैठक चल्न नसक्ने राप्रपा सांसद बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, अमरेश सिंह, रामहरि खतिवडाले माग गरेपछि सभापति ईश्वरी न्यौपानेले बैठक स्थगित गरेकी हुन् ।