मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा मैनाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशककाे जिम्मेवारी सहसचिव कृष्णप्रसाद मैनालीले पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई विभागमा खटाएको हो । 

मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालेका छन् । उपसचिव हुँदा पनि विभागमा बसेकाले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा अनुभव छ । 
 

छुटाउनुभयो की ?