मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पार्टी एकताको विषयमा माओवादी र एकीकृत समाजवादीबिच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल  भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।