मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुल प्याडको स्मार्टफोन सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

बिजी ग्रुपले स्मार्टफोन ब्रान्ड कुलप्याडलाई नेपालमा एक औपचारिक कार्यक्रममार्फत भित्र्याएको छ । 

कार्यक्रममा बिजी ग्रुपका सिइओ समर्पण मिश्रले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउने प्रतिबद्धता पूरा गरेको बताए । त्यस्तै, बिजी ग्रुपमा सेल्स प्रमुख विशाल बरालले आफ्नो १५ वर्षभन्दा बढीको अनुभव र कम्पनीको प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउन सम्भव भएको बताए । 

कम्पनीले नेपाली बजारमा कुलप्याड एक्स १००, कुलप्याड सी १६, कुल प्याड सी १५, कुलप्याड सिपी १२ एनइओ मोडेलका स्मार्टफोन सार्वजनिक गरेको छ ।