मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने रिटमा सुनुवाइ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने रिटमा सुनुवाइ जारी छ। न्यायधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासबाट सोही मुद्दाको सुनुवाइ भइरहेको हो।

यसअघि भदौ ६ गते सुनीलकुमार पोखरेलको इजलासले कारणदेखाऊ आदेश जारी गरेको थियो ।