मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
रमेश सुनार कालिकोट
Invalid date format १o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
रमेश सुनार कालिकोट
नयाँ पत्रिका कालिकोट
Invalid date format १o:२७:oo

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– २, हुल्म बजारनजिकै सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो। 

पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।