मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १६:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपीएल दोस्रो संस्करणको मिति घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १६:o५:oo

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।

क्यानले सामाजिक सञ्जालमार्फत एनपिएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात् मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २७ ) सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ । टिमहरू विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।