मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार २o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौंको सिडिओमा छवि रिजाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार २o:४३:oo

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई खटाएको छ।  रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए। 

काठमाडौंमा कार्यरत सिडिओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ। उनलाई सात महिनामै जिम्मेवारीबाट हटाइएको छ। तिवारीलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा जिम्मेवारी तोकिएको छ। गृहको कर्मचारी प्रशासन महाशाखामा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ।  

गृहले ललितपुरलगायत अन्य जिल्लाका सिडिओको पनि सरुवा गरेको छ ।

सरुवा सूचीः