संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको छ । सरुवामा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।
यस्तो छ सरुवा सूचीः
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।