
अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। आज शुक्रबार मन्त्रालयले मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।
बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी सुमन दाहाललाई दिइएको छ भने भन्सार विभागमा श्याम भण्डारीलाई पठाइएको छ।
हेर्नुस् सूची :