प्रहरी प्रधान कार्यालयले ४१ जना डिएसपीको सरुवा गर्दै १३ जनाको पदस्थापन गरेको छ। सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्। गत साता बढुवा भएकाहरू १३ जनालाई जिम्मेवारी तोकिएको छ।
पदस्थापन
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।