Skip This
बानेश्वर चोकमा भएको स्कुटर दुर्घटनामा युवतीको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २३ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार

बानेश्वर चोकमा भएको स्कुटर दुर्घटनामा युवतीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १४:३२:oo

बिहीबार बेलुका बानेश्वर चोकमा भएको दुर्घटनामा स्कुटरचालक युवतीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका– ३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भक्तपुर चाँगुनारायण नगरपालिका– ३ घर भएकी २९ वर्षीया ईशा गिरीको मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।