मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १० शनिबार २३:o७:oo
Read Time : < 1 मिनेट
समाचार

चितवनमा विद्युत् प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार २३:o७:oo

गर्मी बढीरहेका बेला नेपाल बिद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ तालिका निकालेको छ। आइतबारदेखि चितवनका विभिन्न स्थानमा दैनिक ६ घन्टासम्म लोडसेडिङ हुनेभएपछि चनौली वितरण केन्द्रले लोडसेडिङको तालिका निकालेको हो। 

प्रसारण लाइनको क्षमताको कारण मागअनुसार धान्न नसक्ने अवस्था भएपछि प्राधिकरणले शनिबार लोडसेडिङको तालिका नै निकालेको हो। पछिल्लो समय देशका विभिन्न स्थानमा एक्कासी बिद्युत् कटौती हुने समस्या बढीरहेको छ।