मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

नेपाल प्रहरीका रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा, ११ जनालाई एसपीमा र १३ जनालाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।