नेपाल प्रहरीका रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा, ११ जनालाई एसपीमा र १३ जनालाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।