१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format १९:५१:oo

बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका–७ का २४ वर्षीय सरोजकुमार चौधरी र भारत बहराइच जिल्ला मोतिपुर थाना बलई गाउँका १८ वर्षीय रवि चौधरीलाई  प्रहरीले  पक्राउ गरेको हो।

सीमावर्ती  बजार बलेगाउँबाट बढैयाताल गाउँपालिका–२, फुटाहाबाट प्रहरीले ४७० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई  पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवैजनालाई मंगलबार बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।