राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवश मनाएको छ । माइतीघरमा विभिन्न कार्यक्रम गरी तेस्रो स्थापना दिवश मनाएको हो । कार्यक्रममा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान चलाइएकाे छ । तस्बिरमा जे देख्यौँ :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।