१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १o:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोशी खोलामा फसेका पाँचजनाको उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १o:४५:oo

काभ्रेको रोशी खोलाको बिचमा फसेका पाँचजना मानिसको प्रहरीले उद्धार गरेको छ । नमोबुद्ध नगरपालिका– ५, लासकोटस्थित रोशी खोलामा पानीको बहाब बढेपछि खोलाको बिचमा फसेका पाँचजना मानिसको प्रहरीले उद्धार गरेको हो ।

बिहीबार साँझ नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूको उद्धार भएको प्रहरीले जनाएको छ ।