
त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले पहिलो ओभरमै सफलता पाएको छ। ललितनारायण राजवंशीले एक रन मात्रै दिएर पाँचौँ बलमा विकेट लिएका हुन्।
विक्रमजित सिंह कुनै रन नजोडी पेभेलियन फकिएका हुन्। ग्लास्गोमा नेपालले टस जिटेर पहिले बलिङ गरिरहेको छ।