१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लागुऔषध सेवन गरी सुमो चलाउने ८ चालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

लागुऔषध सेवन गरी सुमो चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ। बल्खु क्षेत्रबाट विभिन्न स्थानमा चल्ने सुमोका चालकहरूमाथि परीक्षण गर्दा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। 

लागुऔषध अनुसन्धान ब्युरोसँग समन्वय गरी काठमाडौं प्रहरीले चालकहरूमाथि लागुऔषध सेवनको जाँच गरेको थियो। १० जनाको जाँच गर्दा ८ जनाले सेवन गरेको पुष्टि भएपछि उनीहरूमाथि लागुऔषधसम्बन्धी कानुनअनुसार कारबाही अघि बढाइएको एसपी अपिलराज बोहराले बताए।