१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सानो गौचरन रंगशालाको पुनर्निर्माण तीव्र (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित रंगशाला पुनर्निर्माणको काम तीव्र रूपमा गरिरहेको छ। पुनर्निर्माणपछि सानो गौचरन रंगशालाको खेल मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटरको हुनेछ। 

मैदानमा अकासे पानी निकास प्रणालीसहित कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल बन्नेछ। हालसम्म करिब ४५ प्रतिशत काम सकिएको निर्माण पक्षको दाबी रहेको छ। प्याराफिटको काम सकेर मात्र ग्राउन्डको काम सुरु हुनेछ। ०८२ चैत्र मसान्तमा सम्पन्न हुनुपर्नेछ।

तस्बिरहरू :