१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १ आइतबार १२:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रास्वपा र राप्रपाको विरोधबिच प्रतिनिधिसभाको बैठक जारी (LIVE)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १२:५५:oo

प्रतिनिधिसभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भएको थियाे। 

दुई मुख्य विपक्षी दलहरू रास्वपा र राप्रपाको विराधबिच सभामुखले बैठक अघि बढाएका हुन्।