१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २० मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् खुलाउन तीनबुँदे निष्कर्ष लिएर सभामुख भेट्न गए प्रतिपक्षी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १२:२८:oo

प्रतिपक्ष दलको बैठक सकिएको छ । संघीय संसद्को कार्यकक्षमा बसेको बैठकले गृहमन्त्री रमेश लेखको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले  श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, आवश्यक छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्न छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका छन् । 

यो विषयको जिम्मेवारी लिन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग गरे । यिनै निष्कर्षसहित  प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएका हुन् । 

छुटाउनुभयो की ?