Skip This
आइपिएल २०२५ : मुम्बई क्वालिफायरमा, गुजरात बाहिरियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १६ शुक्रबार २३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल २०२५ : मुम्बई क्वालिफायरमा, गुजरात बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार २३:५७:oo

आइपिएल– २०२५ को प्लेअफबाट गुजरात बाहिरिँदा मुम्बई क्वालिफायरमा पुगेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको मुम्बईले २२९ रनको लक्ष्य पेस गरेको थियो। गुजरातले २०८ रन मात्र बनाएपछि ऊ प्रतियोगिताबाट बाहिरिएको हो। 

अब फाइनल यात्राका लागि मुम्बईले पन्जाबको सामना गर्नेछ । 
यसअघि बेंग्लोर फाइनलमा पुगिसकेको छ।