Skip This
मुम्बई इन्डियन्स् ११ औं पटक आइपिएलको प्ले अफमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद

मुम्बई इन्डियन्स् ११ औं पटक आइपिएलको प्ले अफमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:३४:oo

मुम्बई इन्डियन्स् आइपिएल–२०२५ को प्ले अफमा पुगेको छ। बुधबारको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेसँगै मुम्बईले प्ले अफमा आफ्नो स्थान पक्का गरेको हो। 

मुम्बईले दिल्लीलाई ५९ रनले पराजित गरेको हो। पहिले ब्याटीङ गरेको मुम्बईले १८१ रनको लक्ष्य दिएको थियो। दिल्ली १२१ रनमै अलआउट हुन पुग्यो। 

पाँच पटकको आइपिएल बिजेत मुम्बई ११ औं पटक प्लेअफमा पुगेको हो। 
यो सिजनको आइपिएलमा यसअघि नै तीन टिमले प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन्। गुजरात, बैंगलोर र पञ्जाब प्ले अफमा पुगिसकेका छन्। बाँकी एक स्थानमा मुम्बई बाँकी मारेको छ भने दिल्ली बाहिरिएको छ। 

लिग चरणमा अझै सात खेल बाँकी छन्। त्यसअघि नै प्लेअफमा पुग्ने टिमको तय भएको हो।