वर्षाले आज बुधबार काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा गएराति र बिहान पनि वर्षा भएको थियो। केही समय मौसम सफा भएपछि पुनः सुरु भएको वर्षा अहिले भने रोकिएको छ।
तस्बिरमा हेर्नुस् वर्षाले रुझेको काठमाडौं :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।