Skip This
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १२:२५:oo

स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटी–बढी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार २२८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।