१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँपाटीमा युवकको हत्या, पाँचजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ नयाँपाटीमा एक युवकको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन्। किनारा पसलमा बसिरहेको वेला ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या भएको हो। उनलाई गत ३० वैशाखमा कुटपिट भएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न रामेछाप सुनापती गाउँपालिका- ४ घर भएका प्रवीण तामाङ, सर्लाहीको बागमती नगरपालिका- ३ घर भएका समीर वाइबा तामाङ र अभिषेक वाइबा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती–६ का दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली- ७ घर भएका अनुगरा तामाङलाई पक्राउ गरिएको एसपी अपिलराज बोहराले बताए।