१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार

कागेश्वरी मनोहरामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, राडरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र–०३–००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलचालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।