१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत र पाकिस्तानले भने- युद्धविराम भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

भारत र पाकिस्तानले युद्धविराममा सहमति भएको बताएका छन्।

भारत विदेशसचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भर्खरै भने, 'पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक आज  दिउँसो १५:३५ बजे भारतीय समकक्षीलाई फोन गरे। त्यसक्रममा बिच सहमति भएको छ कि दुवै पक्षले भारतीय समयअनुसार साॅझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्नेछन्।' यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेसन महानिर्देशकहरूले मे १२ (आइतबार) मा १२ बजे फेरि वार्ता गर्नेछन्।’

पाकिस्तानी विदेशमन्त्री इसाक डरले पनि युद्धविराम भएको पुष्टि गरेका छन्।