१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख २६ शुक्रबार ११:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भारत र पाकिस्तान युद्धलाई बढावा दिने काम रोक्न भारतीय दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार ११:३९:oo

मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढावा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले बिहान भारतीय दूतावास र दिउँसो पाकिस्तान दूतावासअगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ ।