१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ

आजदेखि ‘फारवेस्टर्न टुरिजम मार्ट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १o:४९:oo

शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव (फारवेस्टर्न टुरिजम मार्ट) हुँदैछ । सुदूरपश्चिमसहित नेपालका पर्यटकीय स्थल प्रर्वद्धनका लागि फारवेस्टर्न टुरिजम मार्ट हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ । उक्त मार्टमा सुदूरपश्चिम प्रदेशसहित नेपालका विभिन्न पर्यटकीय गन्तव्यबारे भारतका पर्यटन व्यवसायीहरूलाई जानकारी गराइनेछ ।