नेपाल बार एसाेसिएसनले आकस्मिक बैठक बोलाएको छ। देशको पछिल्लो अवस्थाबारे छलफल गर्न मंगलबार ११ बजेका लागि बैठक बोलाइएको बारका महासचिव केदार कोइरालाले जानकारी दिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।