मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार o८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरका शैक्षिक संस्था बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o८:५५:oo

जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक  संस्था आज बन्द गरिएको छ ।  प्याब्सन  नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरूले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था बन्द गरिएको हो ।  

जेन–जीकाे प्रदर्शन हिंसात्मक बन्दै गएपछि यहाँ शैक्षिक संस्थाहरू बन्द गरिएका हुन् । नवलपुरमा भने अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण रहेको छ ।