मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २३ सोमबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवाले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा दुई राउन्ड अश्रुग्यास प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १२:o६:oo

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएको युवा पुस्ता प्रहरीले तोकेको निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अगाडि बढेको छ ।  निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनरत युवा पुस्ता बानेश्वरस्थित संसद् भवनअगाडि पुगेर प्रदर्शन गर्ने तयारीमा छ ।