मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
२o८२ भदौ ९ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लिपुलेकमा भारत-चीनकाे सहमतिविरुद्ध नेविसंघकाे प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १७:o८:oo

भारत र चीनले नेपाललाई थाहै नदिई नेपाली भूभाग लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि खोल्न गरेको सहमतिको नेपाल विद्यार्थी संघले विरोध गरेको छ।

नेविसंघले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। भारतले लिपुलेक कब्जा गर्न लागेको भन्दै नेविसंघले भारत–चीनको व्यापार सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारेको छ।

हेर्नुस् तस्बिरहरू :